शिखरसन्देश के हो ?

लोजिक मिडिया प्रा.लि.द्वारा सञ्चालित www.shikharsandesh.com नेपाली भाषाको सम्पूर्ण समाचार पोर्टल हो । सूचना आजको आवश्यकता र समयको माग हो । त्यसैले हामी लुकेका र लुकाइएका घटना/परिघटनाहरुको उत्खनन गर्दै सत्य र निश्पक्ष समाचार सम्प्रेषण गर्नेछौं । तपाईको विचार र तपाईकै मनोरञ्जनका खुराकहरुलाई फरक-फरक स्वादमा पस्कने स्थान दिनेछौं । नेपाली नागरिकको हकहित र अधिकारको पक्षमा पहरेदार हुनेमा हामी प्रतिबद्ध छौं । राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ । राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव र संवर्ध्दनप्रति हामी समर्पित छौं । राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा विशेष केन्द्रित www.shikharsandesh.com मा हरक्षणका ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोष्ट हुनेछन् । डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट हामी वर्तमानको अभिलेख राख्छौँ । संघीय स्वरुपको पहिलो समाचार पोर्टल बनाउने उद्देश्यका साथ थालनी गरिएको www.shikharsandesh.com ले सातै प्रदेशको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गर्नेछ ।

हाम्रो समूह

संस्थापक /अध्यक्ष
तिलक राई

प्रबन्ध निर्देशक
गणेश राई

सम्पादक
एकराज रुम्दाली

सह–सम्पादक
जेनी राई

सोलुखुम्बु व्यूरो
अमृता राई

रिपोर्टर
लोकराज रुम्दाली

रिपोर्टर
नर्विन मगर

रिपोर्टर
लेखनाथ शर्मा

फोटोग्राफर
अमृत कुमार राई

आइटी प्रमुख
विकास तामाङ

सल्लाहकार
शक्तिलाल जुहारचन

कानुनी सल्लाहकार
युवराज घिमिरे