लोजिक मिडिया प्रा.लि.द्वारा सञ्चालित www.shikharsandesh.com नेपाली भाषाको सम्पूर्ण समाचार पोर्टल हो । सूचना आजको आवश्यकता र समयको माग हो । त्यसैले हामी लुकेका र लुकाइएका घटना/परिघटनाहरुको उत्खनन गर्दै सत्य र निश्पक्ष समाचार सम्प्रेषण गर्नेछौं । तपाईको विचार र तपाईकै मनोरञ्जनका खुराकहरुलाई फरक-फरक स्वादमा पस्कने स्थान दिनेछौं । नेपाली नागरिकको हकहित र अधिकारको पक्षमा पहरेदार हुनेमा हामी प्रतिबद्ध छौं । राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ । राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव र संवर्ध्दनप्रति हामी समर्पित छौं । राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा विशेष केन्द्रित www.shikharsandesh.com मा हरक्षणका ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोष्ट हुनेछन् । डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट हामी वर्तमानको अभिलेख राख्छौँ । संघीय स्वरुपको पहिलो समाचार पोर्टल बनाउने उद्देश्यका साथ थालनी गरिएको www.shikharsandesh.com ले सातै प्रदेशको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गर्नेछ ।
हाम्रो समूह
![]() संस्थापक /अध्यक्ष |
प्रबन्ध निर्देशक |
![]() एकराज रुम्दाली |
सह–सम्पादक |
सोलुखुम्बु व्यूरो |
रिपोर्टर |
रिपोर्टर |
रिपोर्टर |
![]() फोटोग्राफर |
![]() आइटी प्रमुख |
![]() सल्लाहकार |
![]() युवराज घिमिरे |