काठमाडौं । विगत लामो समय देखि सामाजिक कार्यमा क्रियाशिल संस्था राई मुलघर सेवा समाजले संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र नयाँ जीवन नेपाल यी दुई बाल आश्रम साथै नि:सहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृह एक वृद्धआश्रम गरि जम्मा ३ आश्रममा लगभग २५० जनालाई लत्ताकपडा, खाद्यान्न, कापीकलम र कासको थाल लगायत राहत बितरण गरेको छ । ...
