सोलुखुम्बु जिल्लाको माप्यदूधकोशी गाउँपालिकाले नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) संगबीच साझेदारी सम्झौता भएको छ । उक्त साझेदारी सम्झौतामा पालिकाभित्रका पर्यटन बिकास सम्बन्धीका कामहरूलाई अगाडी बढाउने उल्लेख गरिएको छ। गाउँपालिकाभित्रका सम्भावनायुक्त प्राकृतिक, धार्मिक एवं साँस्कृतिक पक्षलाई जोड्दै पर्य...
