महाकुलुङ गाउँपालिकामा रहेको एभरेष्ट बैंकका कर्मचारीबाटै सेवाग्राहीको खाता असुरक्षित

सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा शाखा कार्यालयका रुपमा सञ्चालनमा आएको एभरेष्ट बैंक, महाकुलुङ शाखाका कर्मचारीले सेवाग्राहीलाई थाहै नदिई सेवाग्राहिको खाता प्रयोग गरेर सेयर कारोबार गरेको पाईएको छ । कार्यालयका कर्मचारीले लामो समय देखि उक्त बैंकमा खाता रहेका स्थानिय सेवाग्राहीको नामबाट सेयर कारोबार गर्दै आएको पाईएक...

सगरमाथाको शिखरमा फहरियो शिखरसन्देश

सोलुखुम्बुका आरोही टेक बहादुर खालिङले शिखरसन्देशको लोगोसहितको झण्डा सगरमाथाको चुचुरोमा पुर्‍याएका छन् । नेपालको सञ्चार क्षेत्रलाई मजबुत र सशक्त पार्दै विश्वमाझ सन्देश पुर्‍याउने उद्देश्यले झण्डा सर्वोच्च शिखरमा फहराएका छन् । सफलताको शुभकामनासहित झण्डा दिएको बताएका खालिङले शिखरसन्देशसहित विद्यार्थी ...

सगरमाथाको चुचुरोमा पुगे टेक बहादुर खालिङ

काठमाडौं । सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका वडा नं. २, राप्छा निवासी विद्यार्थी बचत कोषका सल्लाहकार टेक बहादुर खालिङले बिश्वकै अग्लो हिमाल सगरमाथाको सफल आरोहण गरेका छन् । सगरमाथा आरोहण वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । ८ हजार ८ सय ४८ मिटरको उचाईमा रहेको सगरमाथाक...

खालिङ समुदायको साहासिक कृतिमानी युवा टेक बहादुर खालिङले सगरमाथाको सफल आरोहण गरे

काठमाडौं । नेपालको उत्तरपूर्वीमा रहेको सगरमाथा पर्यटन क्षेत्रको लाइफ लाइन नै बन्दै गएको छ । ८ हजार ८ सय ४८ मिटरको उचाईमा रहेको सगरमाथाको आरोहण क्रममा एकपछि अर्काको होडबाजी घटेको छैन । सगरमाथाको आरोहण गर्न र कृतिमानी तोड्नलाई होडबाजी चलि  रहेको शिलशिलमा खालिङ समुदायको अर्को साहासिक कृतिमानी युवा टेक बहादुर खालिङले ब...

५५ हजार पर्ने ल्यापटप अवैध रूपमा २० हजारमै कसरी बेचिन्छ ?

काठमाडौँ । गुल्मी स्थायी घर भई हाल काठमाडौँको ताहाचल बस्ने सुदेश भुसालले एक वर्षअघि एउटा ल्यापटप २० हजार रुपैयाँमा किने । बजारमूल्य ५५ हजार भएको सो ल्यापटप त्यति सस्तो मूल्यमा दिने प्रस्ताव आउँदा सुरुमा उनले विश्वास गर्नै सकेनन् । तर विश्वासिलो व्यक्तिले भनेको र ती व्यक्ति आफैले यसअघि त्यही मूल्यमा किनेको बताएपछि उनलाई...

नेपाललाइ स्वीजरल्याण्ड बनाउन यस्ताे बजेट ल्याउदै बामदेव गाैतम

आउँदो हप्ता नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने निश्चित भएको छ । उनी सांसदमा सिमित हुनका लागि मात्र अगाडि नबढेको देखिइसकेको छ । गौतमको चाहना उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने देखिएको छ । बामदेवले अर्थमन्त्रालयको जिम्मेवारी पाएमा के के गर्ने भन्ने सम्मको तयारी गरिरहेको बुझ...