राष्ट्रिय आविष्कार केन्द्रलाई PPE बनाउन कच्चापदार्थ अभाव

शिखरसन्देश, काठमाडौं ।  विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण संसारभर जनजीवन अस्तव्यस्त छ । यसको भ्यक्सिन समेत नबनेको अवस्थामा अहिले मास्क र PPE लगाएर आफै जोगिनुको बिकल्प पनि छैन । त्यही पनि अहिले पाउन गाह्रो छ । बाहिरबाट आयत गर्ने अवस्था पनि नभए पछि नेपालको एक मात्र राष्ट्रिय आविस्कार केन्द्रलाई PPE बन...