विश्वको सर्वोच्च शिखर सगरमाथामा अभियान्त नर्विन मगरले सेभेन समिट फर फिफा वल्र्ड कप २०२२ को ट्रफिको रिप्लिका सहित २११ वटा फिफा राष्ट्रका झण्डालाई फहराएका छन् । सबैभन्दा कम उमेरका नेपाली युवा आरोही मगरको यो दोस्रो पटकको सगरमाथा सफल आरोहण रहेको बताएका छन् । नेपाली पर्यटनको प्रचार–प्रसारका साथै विश्वको सबैभन्दा ठुलो...
