माप्यको आसन्न चुनावमा बाजी मार्दै पुनः बुद्धिकिरण राईको नेतृत्व सम्भावना प्रबल

वैशाख ३० मा हुन गइरहेको स्थानिय तहको निर्वाचनमा सोलुखुम्बुको माप्य दुधकोशी गाँउपालिकामा नयाँ नेतृत्व चयनमा चर्चा चुलिएको छ । चुलिएको चर्चासंगै अध्यक्ष पदमा पुनः बुद्धिकिरण राई दोहोरिने सम्भावना बढेको छ । आजसम्म पनि नेकपा (एमाले)ले माप्य दुधकोशी गाँउपालिकामा उम्मेदवारको टुङ्गो भने लगाएको छैन । गाँउपालिकाको प्रमुख...

कति थपिए ? ५ वर्षमा सोलुखुम्बुको मतदाता, कुन स्थानीय तहमा कति बढ्यो ?

सोलुखुम्बु जिल्लाको मतदाता संख्या ५ वर्षको अन्तरालमा १८ हजार २ सय ७३ बढेको छ । वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाको कुल मतदाता संख्या ६१ हजार ७ सय ४६ थियो भने, आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने मतदाता संख्या ८० हजार १९ पुगेको छ । सोलुदुधकुण्ड नगरपालिकामा सबैभन्दा बढि मतदाता सं...

स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू

काठमाडौं, चैत २४। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू चुनावी प्रचारप्रसारको तयारीमा छन् । दलहरू हाल चुनावी नारा बनाउनेदेखि घोषणापत्र तयार गर्नेसम्मको काममा व्यस्त छन् । सत्ताको नेतृत्व सम्हालेको प्रमुख दल नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारा तय गर्दै गत २९ फागुनबाट नै स्थानीय तह निर...

रे टेलिभिजन र सेभेन समिट फर फिफा वर्ल्ड कपबीच अभियान सम्झौता

सेभेन समिट फर फिफा वर्ल्ड कप अभियान र रे टेलिभिजनबीच सहकार्य गर्ने सम्झौता भएको छ । फिफा वर्ल्ड कपको ट्रफी र २ सय ११ फिफा सदस्य राष्ट्रहरुको झण्डा लिएर सात महादेशका सातवटा अग्ला शिखर चुमाउन लाग्नु भएका नर्विन राना मगरको अभियानसँग रे मिडिया ग्रुपले मिडिया पार्टनरको रुपमा सम्झौता गरेको हो । रे मिडिया ग्रुपका अध्यक...

Cultural Heritage of Nepal

Cultural Heritage of Nepal Nepal is a multilingual and multicultural country that preserves hundreds of cultural heritages of historical importance. This country known throughout the world as the home of Mount Everest and Lord Buddha is an intricate garland of the various ethnicity and castes of people who...

महावीर पुन ‘गण्डकी रत्न’ बाट विभूषित

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ । उनले विज्ञान र प्रविधिको क्षेत्रका उन्नयनमा महत्वपूर्ण योगदान दिएकाे हाे । ‘रामोन म्यागासेसे’ पुरस्कारसमेत पाइसकेका उनले नेपालका विभिन्न ग्रामीण भेगमा वायरलेस इन्टरनेटको पहुँच विस्तार गरेर प...

सम्पर्क मन्चको १२ औं सम्मेलन सम्पन्न

नेकपा (एमाले) सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्चको १२औं सम्मेलन शनिबार काठमाडौंको सुकेधारास्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको छ । सम्पन्न सम्मेलनमा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यामा आयोजीत सम्मेलनले मन्चको नयाँ कमिटी गठन गरेको छ । गठित कमिटिमा अध्यक्षमा नन्दराज बास्तोला, महिला उपाध्यक...

हेल्पिङ हेन्ड्स सेवा समाज र संयुक्त छ संस्थाद्वारा चितवनमा राहत वितरण

चितवनका नारी संरक्षण नेपाल र सगरमाथा बालगृहका करिब १६० जना अनाथ बालबालिकालाई खाद्यान्न, लत्ताकपडा र कापीकलम बितरण गरेको थियो । उक्त कार्यक्रम ”आफू बाचौं र अरुलाई पनि बचाऔ” भन्ने मुल नाराका साथ भरतपुर महानगरपालिका वडा नम्बर १९ चितवनको होटल रोयल सेन्चुरीमा फाल्गुन ०७ गते प्रजातन्त्र दिवसको अवसरमा एक भब्य कार्यक्रमबीच...

काँकु समावेशी विकास समिति काठमाडौंले खरिद गरेको “एम्बुलेन्स” औपचारिक उद्घाटनको तयारी

काँकु समावेशी विकास समिति काठमाडौंले एम्बुलेन्स खरीद गरेका छन् । संस्थाले माप्य दुधकोशी गाउँपालिका लगायत आसपासका गाउँपालिका/नगरपालिका साथै देशैभरी सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गरेका छन् । महिन्द्रको बलेरो एम्बुलेन्स झण्डै ४२ लाख पर्ने भएपनि भन्सार छुटमा साढे १२ लाखमा खरीद गरेर गाउँपालिका/नगरपालिकाका नागरिकह...

ओर्लाङ्घाटमा बनेको मोटरेबल पक्की पुलले स्थानीबासीहरुमा छायो खुशी

सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार माप्यदुधकोशी र खुम्बुपासाङल्हमु गाउँपालिका जोड्ने ओर्लाङ्घाटमा मोटरेबल बने सँगै स्थानीयवासीहरुमा खुशीयाली छाएको छ । पुल निर्माण पछि स्वदेशी तथा विदेशी पर्यटकहरुलाई यात्रामा यातायातका लागि सजिलो भएको छ । माप्य दुधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको बीचमा रहेको दुधकोशी नदीमाथि...