नेकपा (माओवादी केन्द्र) को प्रशिक्षण कार्यक्रम सम्पन्न, कांग्रेस र एमाले परित्याग गरि ४० भन्दा बढी सङ्ख्यामा पार्टी प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), माप्य दुधकोशी–काठमाडौं सम्पर्क समन्वय समितिको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमको सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मा. हेम कुमार राई (सुरवीर)ले भने – “नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सातवटै प्रदेशमा प्रशिक्षण र स्थानीय तहमा संगठन ...

जिल्लाकै सर्वोच्च स्थानमा निर्माणधिन “रंगाशाला” माप्य दुधकोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सोलुखम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिकाको १२ औ रास्ट्रपति रनिङ शिल्ड, वडा स्तरीय महिला तथा पुरुष भलिबल र गा.पा. स्तरीय फुट्बल प्रतियोगिता शुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मंगलबार देखि प्रतियोगिता सुरु भएको हो । नेपाल सरकार युवा तथा खेलकुद मन्त्र...

पोख्रेली सेवा समाज र पाँच संस्थाको सहयोगमा कार्यक्रम सम्पन्न

पोखरा, रक्तदान नै जीवनदान हो भन्ने मुल नाराका साथ पोखराको चिप्लेढुङ्गा मानव अधिकार चोकको ट्रेट महल स्थित एक भब्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोख्रेली सेवा समाजको मुख्य आयोजना रहेको कार्यक्रममा अन्य पाँचवटा संस्था शेर्पा सेवा समाज, राई मुलघर सेवा समाज, हेल्पिङ ह्याण्डस्, युनिटी अफ फेमेली ग्रुप र ङोलो ङोल्स्यो तमु...

थुलुङ दुधकोशीमा नेकपा माओवादी केन्द्रको गाउँपालिका सम्मेलन सम्पन्न

थुलुङ दुधकोशी गाउँपालिका नेकपा माओवादी केन्द्रको प्रथम ऐतिहासिक गाउँपालिका सम्मेलन सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट घनश्याम नेपालीको अध्यक्षतामा ५५ सदस्यीय पालिका समिति सर्वसहमत चयन भएको छ । गाउँपालिका कार्यलय रहेको सभाहलमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका इन्चार्ज एवम...

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा बिहानैदेखि चहलपहल

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थलमा बिहानैदेखि नेता तथा कार्यकर्ताहरुको चहलपहल बढेको छ । नारायणगढको नारायणी नदी किनारमा कार्यक्रम सम्पन्न हुन गइरहेको छ । विभिन्न ठाउँहरुबाट महाधिवेशनमा भाग लिन आउनेहरूको संख्या लाखौ पुग्ने अनुमान गरिएको छ भने आज दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी ...

ऐतिहासमै पहिलो पटक सोलुखुम्बुमा रात्रिकालीन भलिबल खेल प्रतियोगिता

सोलुखुम्बु जिल्लाको सल्लेरीमा पहिलोपटक रात्रीकालिन भलिबल खेल खेलाइएको छ। स्टार यूथ क्लब, सोलुखुम्बुले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदेश नं. १ स्तरीय महिला तथा सोलुखुम्बु जिल्ला अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो । प्रदेश नं. १ का आन्तरिक मामिला तथा अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले गर...

नेकपा एमाले माप्य दुधकोशी गाउँपालिका कमिटी अध्यक्षमा महिलाको नेतृत्व

सोलुखुम्बु जिल्लाको नेकपा एमाले माप्य दुधकोशी गाउँपालिका कमिटीको प्रथम गाउँ अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट अध्यक्ष पदमा जुनितामाया मगर सर्बसम्मत चयन भएका छन् । प्रथम गाउँ अधिबेशनबाट गाउँपालिका कमिटी अध्यक्ष चयन भएसंगै गाउँपालिकामा पार्टीको नेतृत्व गर्ने एकमात्र सक्रिय महिला बन्न पुगेका छन् । कुनैपनि राजन...

किरात खालिङहरुले राई नलेख्ने, जातिमा खालिङ नै लेख्ने दरिलो अनुसन्धानात्मक आधार यस्तो छ

१. जनगणना भनेको के हो ? जनगणना भन्नाले देशभर स्थायी रुपमा बसोबास गरेका प्रत्येक व्यक्तिको निश्चित समय अवधिभित्र राज्यको सम्बन्धित निकायबाट गणना गरी व्यक्तिगत तथा पारिवारिक सम्पूर्ण विवरणहरु सङ्कलन गर्ने कार्य सम्झनु पर्दछ । यसरी सङ्कलन गरिएका तथ्याङ्कहरु प्रशोधन गरी प्रकाशन तथा वितरण गर्ने समष्टिगत प्रक्रियालाई सम...

यूएस कराते फाइनल खेलाउने पहिलो नेपाली-पर्खी राई

अमेरिकामा कार्यरत कराते प्रशिक्षक एवं रेफ्री पर्खी राईले पुनः अर्को सफलता पाएका छन् । उनी हालै मात्र अमेरिकन कराते महासंघबाट तेस्रो डान बनेका छन् । अमेरिकन कराते महासंघबाट तेस्रो डान पाउने राई पहिलो नेपाली हुन् । उनी यूएसए नेशनल कराते च्याम्पियनसिपको फाइनल खेलाउने पहिलो नेपाली रेफ्री पनि बनेका छन् । अमेरिकाको इल...

काठमाडौंमा ख्याःल् तम्र म्योल्कम् निर्माण कार्य सुरु

 किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमिति काठमाडौंले ख्याःल् तम्र म्योलकम् (Khaling Cultural Home) का साथै खालिङ साँस्कृतिक भवन (संग्राहलय) निर्माण कार्य सुरु गरेको छ । खालिङ जातीको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सामाग्री, भेषभूषा, गरगहना लगायतका बहुमूल्य सम्पदालाई संकलन गर्दै संरक्षण...