काठमाडौं । नेपाली काँग्रेस सोलुखुम्बुले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ । सोलुखुम्बु जिल्लामा पनि दिनानुदिन कोरोनाको संक्रमण बढ्दै गएसँगै नेपाली काँग्रेस सोलुखुम्बुले विज्ञप्ति जारी गरेको छ । जिल्लाबासी नागरिकहरुले कोरोना संक्रमणलाई समुदाय स्तरमा फैलिनबाट ज...
