चितवनका नारी संरक्षण नेपाल र सगरमाथा बालगृहका करिब १६० जना अनाथ बालबालिकालाई खाद्यान्न, लत्ताकपडा र कापीकलम बितरण गरेको थियो । उक्त कार्यक्रम ”आफू बाचौं र अरुलाई पनि बचाऔ” भन्ने मुल नाराका साथ भरतपुर महानगरपालिका वडा नम्बर १९ चितवनको होटल रोयल सेन्चुरीमा फाल्गुन ०७ गते प्रजातन्त्र दिवसको अवसरमा एक भब्य कार्यक्रमबीच...
