खालिङ भाषाको पहिलो म्युजिक भिडियो सार्वजानिक

किरात खालिङ राई भाषामा बनेको पहिलो म्युजिक भिडियो ‘च्यारी घ्लेप्या ख्याःल् च्योह्याम्’ सार्वजनिक भएको छ । सार्वजनिक भएको ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानलद्वारा निर्माण गरिएको म्युजिक भिडियो किरात खालिङ भाषामा बनेको पहिलो भिडियो हो । अमेरिकामा लामो समयदेखि बस्दै आएकी गीतकार ममता राईले लेखेकी ‘च्यारी घ्लेप्या ...

किन कुँदिन्छ मन्दिरमा यौ’न आसनको आकृति ?

यौ’नका विषयमा कुरा गर्दा अझैपनि नेपाली समाज खुम्चन्छन् । यौ’नलाई ‘छा’डा’ मानिन्छ । त्यही कारण धेरैजसोले यौ’नका विषयमा जा’ग्ने जि’ज्ञासा, यौ’न इच्छालाई भित्रभित्रै दबाएर बस्छन् । यौ’नको प्रसंग कोट्याउनसाथ रातोपिरो हुन्छन् ।भनिन्छ, यौ’नप्रतिको गलत धारणा र बुझाईले आज दम्पतीको सयन कक्षबाट कलह पैदा भएको छ । ...

किरात खालिङ राई विद्यार्थी संघ काठमाडौको प्रशिक्षणात्मक भेला सम्पन्न

किरात खालिङ राई विद्यार्थी संघ केन्द्रीय कार्यसमितिद्वारा आयोजित ब्याक्तित्व बिकास तथा शैक्षिक अभिमुखिकरण सम्बन्धि प्रशिक्षणात्मक कार्यक्रम काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालसेमा भव्यताका साथ सम्पन्न भएको छ । प्रशिक्षणात्मक भेलालाई किरात खालिङ राई उत्थान संघ, केन्द्रीय कार्यसमिति काठमाडौंको अध्यक...

महावीर पुन ‘गण्डकी रत्न’ बाट विभूषित

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ । उनले विज्ञान र प्रविधिको क्षेत्रका उन्नयनमा महत्वपूर्ण योगदान दिएकाे हाे । ‘रामोन म्यागासेसे’ पुरस्कारसमेत पाइसकेका उनले नेपालका विभिन्न ग्रामीण भेगमा वायरलेस इन्टरनेटको पहुँच विस्तार गरेर प...

हेल्पिङ हेन्ड्स सेवा समाज र संयुक्त छ संस्थाद्वारा चितवनमा राहत वितरण

चितवनका नारी संरक्षण नेपाल र सगरमाथा बालगृहका करिब १६० जना अनाथ बालबालिकालाई खाद्यान्न, लत्ताकपडा र कापीकलम बितरण गरेको थियो । उक्त कार्यक्रम ”आफू बाचौं र अरुलाई पनि बचाऔ” भन्ने मुल नाराका साथ भरतपुर महानगरपालिका वडा नम्बर १९ चितवनको होटल रोयल सेन्चुरीमा फाल्गुन ०७ गते प्रजातन्त्र दिवसको अवसरमा एक भब्य कार्यक्रमबीच...

माप्यमा निर्माणाधिन रंगशालाको अवस्था

जिल्लाकै सर्वोच्च स्थान निर्माणाधिन रंगशालाको काम तीब्रताका साथ अगाडी बढेको छ । सो रंगशाला सगरमाथाको मुख्य प्रवेशद्वार सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं. ४, काँकुस्थित कोर्कुमा रहेकोछ । करिब ३५ घरधुरी स्थानीयबासीहरुले उपलब्ध गराएको लगभग २ सय ७० रोपनीभन्दा बढी जग्गामा रंगशाला निमार्णको काम तीव्र...

जिल्लाकै सर्वोच्च स्थानमा निर्माणधिन “रंगाशाला” माप्य दुधकोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सोलुखम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिकाको १२ औ रास्ट्रपति रनिङ शिल्ड, वडा स्तरीय महिला तथा पुरुष भलिबल र गा.पा. स्तरीय फुट्बल प्रतियोगिता शुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मंगलबार देखि प्रतियोगिता सुरु भएको हो । नेपाल सरकार युवा तथा खेलकुद मन्त्र...

ऐतिहासमै पहिलो पटक सोलुखुम्बुमा रात्रिकालीन भलिबल खेल प्रतियोगिता

सोलुखुम्बु जिल्लाको सल्लेरीमा पहिलोपटक रात्रीकालिन भलिबल खेल खेलाइएको छ। स्टार यूथ क्लब, सोलुखुम्बुले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदेश नं. १ स्तरीय महिला तथा सोलुखुम्बु जिल्ला अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो । प्रदेश नं. १ का आन्तरिक मामिला तथा अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले गर...

तिहार बिशेष कार्यक्रममा १०१ कलाकारहरुको बेजोड प्रस्तुति

नेपालीहरुको महान चाड तिहार २०७८ को विशेष अवसरमा भिमु मेमोरियल ट्रष्टको संयोजन साथै खोटाङ सेवा समाज युकेको आयोजनामा काठमाडौंको सिनामंगलस्थित ट्रष्टका संस्थापक अध्यक्ष जानुका राईकै घरमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न कार्यक्रमको अध्यक्षता नेपालबाट ट्रष्टका अध्यक्ष जानुका राईले गरे भने बेलायतबाट खो...

यूएस कराते फाइनल खेलाउने पहिलो नेपाली-पर्खी राई

अमेरिकामा कार्यरत कराते प्रशिक्षक एवं रेफ्री पर्खी राईले पुनः अर्को सफलता पाएका छन् । उनी हालै मात्र अमेरिकन कराते महासंघबाट तेस्रो डान बनेका छन् । अमेरिकन कराते महासंघबाट तेस्रो डान पाउने राई पहिलो नेपाली हुन् । उनी यूएसए नेशनल कराते च्याम्पियनसिपको फाइनल खेलाउने पहिलो नेपाली रेफ्री पनि बनेका छन् । अमेरिकाको इल...