सेभेन समिट फर फिफा वर्ल्ड कप अभियान र रे टेलिभिजनबीच सहकार्य गर्ने सम्झौता भएको छ । फिफा वर्ल्ड कपको ट्रफी र २ सय ११ फिफा सदस्य राष्ट्रहरुको झण्डा लिएर सात महादेशका सातवटा अग्ला शिखर चुमाउन लाग्नु भएका नर्विन राना मगरको अभियानसँग रे मिडिया ग्रुपले मिडिया पार्टनरको रुपमा सम्झौता गरेको हो । रे मिडिया ग्रुपका अध्यक...
