तिहार बिशेष कार्यक्रममा १०१ कलाकारहरुको बेजोड प्रस्तुति

नेपालीहरुको महान चाड तिहार २०७८ को विशेष अवसरमा भिमु मेमोरियल ट्रष्टको संयोजन साथै खोटाङ सेवा समाज युकेको आयोजनामा काठमाडौंको सिनामंगलस्थित ट्रष्टका संस्थापक अध्यक्ष जानुका राईकै घरमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न कार्यक्रमको अध्यक्षता नेपालबाट ट्रष्टका अध्यक्ष जानुका राईले गरे भने बेलायतबाट खो...

माप्य दुधकोशीमा “गाउँपालिका गीत” लोकार्पण सम्पन्न

माप्य दुधकोशी गाउँपालिकामा "पालिका गीत" लिरिकल भिडियो सहित सार्बजनिक भएको छ । स्थानिय स्तरमा भर्खरै स्थापना गरिएको गाउँले ईन्टरटेन्टमेन्ट मिडियाले निर्माण गरेको उक्त म्युजिक लिरिकल भिडियो माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले लोकार्पण गरेका थिए । सम्पन्न लोकार्पण भएको उक्त "पालिका गीत"मा पर्यटन व्यवस...

काठमाडौंमा ख्याःल् तम्र म्योल्कम् निर्माण कार्य सुरु

 किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमिति काठमाडौंले ख्याःल् तम्र म्योलकम् (Khaling Cultural Home) का साथै खालिङ साँस्कृतिक भवन (संग्राहलय) निर्माण कार्य सुरु गरेको छ । खालिङ जातीको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सामाग्री, भेषभूषा, गरगहना लगायतका बहुमूल्य सम्पदालाई संकलन गर्दै संरक्षण...

सुुटिङ सकेर पोखरादेखि काठमाडौं आउदै गरेको गाडी दुर्घटना, कलाकार राइको मृत्यु, ८ जना फिल्म प्राविधिक गम्भीर घाइते

म्युजिक भिडिओ छायांकन सकेर पोखरादेखि काठमाडौंतर्फ फर्किरहेको गाडीलाई विपरित दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिएको छ । धादिङको गजुरीमा राती साढे १ बजे भएको उक्त दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना फिल्म प्राविधिक गम्भीर घाइते भएका छन् । १४ जना फिल्म प्राविधिक चढेको बा ३ ख ४०१४ ...

गीतकार ममता राईको तारे भिर सार्बजनिक

काठमाडौं । गीतकार ममता राई "यात्री" को नयाँ गीत "तारे भिर" सार्बजनिक भएको छ। सोलुखुम्बुको साबिक जुभिङमा जन्मिएका राई केहि समय देखि कर्मथलो अमेरिका बनाउदै आए पनि मन भने नेपाली गित सङ्गीत छोडेर कतै जान सकेनन् । गितको अलवा समाजसेवामा समेत अग्रसर देखिएका राईले थुप्रै दिन दुःखिहरुलाई आफ्नै नामको ममता फाउन्डेसन मार्फत जन्मथल...

पाँच वर्षपछि भिडियो निर्देशनमा फर्किए मनबहादुर पुन

निर्देशक मनबहादुर पुन करिब पाँच वर्षपछि म्युजिक भिडियो निर्देशनमा फर्किएका छन् । पुनको निर्देशनमा बनेको पछिल्लो म्युजिक भिडियो ‘दशा’ आज सार्वजनिक भएको छ । यो गीत वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीहरुको वास्तविक कथामा आधारित छ । गायक भरत परियार र पूर्णिमा परियारको स्वरमा रहेको यस गीतमा लक्षुप्रकाश मल्लले संगी...

अन्जन किरातीको “अब लड्नुपर्छ छिट्टै” गीत सार्वजनिक

https://youtu.be/w69vVxV_q2A अन्जन किरातीको " अब लड्नु पर्छ छिट्टै" बोलको देशभक्ति गित आज बजारमा सार्बजनिक भएको छ। अहिलेको वर्तमान परिवेशलाई समेटेर युवाहरु देश बिकासमा जुट्नु पर्ने अब ढिलो गर्नु हुन्न भन्ने भाबको गित रहेको छ ! थुप्रै चर्चित गित बजारमा ल्याएर दर्शक श्रोताहरुको माया बटुलेका अन्जनले यश गितबाट पनि यस्तै...

चर्चित गित “माया हजुर” भाग दुई आउँदै

शिखरसन्देश । सुमाया राईको चर्चित गित “माया हजुर” भाग दुई अब दर्शक श्रोताहरुको लागि चाडै नै बजारमा आउने भएको छ । सुमाया राईको शब्द, डी आर अटु को सङ्गित, राजु कार्किको सङ्गीत संयोजन तथा राजेश पायल राई र सुनिता थेगिमको स्वरबद्ध रहेको यो गितलाई सबै दर्शक श्रोताहरुले मन पराए पछि भाग दुई आउन लागेको लोकप्रिय सङ्गितकार तथा गित...

दृष्टिबिहिन गायिका रितालाई खोज्दै जादा

मानिसको विभिन्न स्तरको व्यहार उनीहरूको काल्पनिक तथा व्वसायिक सिपबाट श्रृजना गरिएका वा आफुले जानेको सिपलाई कला भनिन्छ । यसै सन्दर्भमा आजा मैले एउटा त्यस्तो कलाको चर्च गर्न गइरहेको छु । कृपया सुरु देखि अन्तिमसम्म पढी दिनुहोला र पढी सकेपछि आफुलाई लागेको राय, सल्लाह र सुझावको लागि कमेन्ट बक्समा राखिदिनुहोला । वा shikha...

बाध्यतामा कतै हराइरहे संगम

संगम खालिङ राई माप्य दुधकोशी–४, सोलुखुम्बु गजल सुन्छु आज उसले धोका दियो भन्छौ रे मलाई छोडी अर्काको साथ लियो भन्छौ रे । स्वार्थी दुनियाँको रितै यस्तै रै’छ स्वार्थ लुटी उनै कसम टाढा भयो भन्छौ रे । बाध्यतामा म कतै हराइरहेथेँ निष्ठुरीले अन्तै मुटु सियो भन्छौ रे । दुई दिनमै विरानो भइदियो तिमी आफैं मलाई...