माप्य दुधकोशी गाउँपालिकाको बार्षिक बजेट तथा कार्यक्रम (आर्थिक बर्ष २०७८/०७९)

माप्य दुधकोशी गाउँपालिकाको आर्थिक बर्ष ०७९र०८० को ३७ करोड ८६ लाख ५३ हजार आर्थिक बिनियोजन गरेको छ । गाउँपालिकाको सभा हलमा सम्पन्न भएको एक कार्यक्रमबीच उक्त बजेट बिनियोजन सार्बजनिक गरेको हो । आर्थिक बर्ष २०७९र०८० को बजेट समानिकरण अनुदान तथा राजस्व अनुमानमा संघ समानिकरण अनुदानमा रु ११,४०,००,०००, प्रदेश समानिकरण ...

फिफा वल्र्ड कपको ट्रफिसहित युवा आरोही मगरले २११ राष्ट्रका झण्डा सगरमाथामा फहराए

विश्वको सर्वोच्च शिखर सगरमाथामा अभियान्त नर्विन मगरले सेभेन समिट फर फिफा वल्र्ड कप २०२२ को ट्रफिको रिप्लिका सहित २११ वटा फिफा राष्ट्रका झण्डालाई फहराएका छन् । सबैभन्दा कम उमेरका नेपाली युवा आरोही मगरको यो दोस्रो पटकको सगरमाथा सफल आरोहण रहेको बताएका छन् । नेपाली पर्यटनको प्रचार–प्रसारका साथै विश्वको सबैभन्दा ठुलो...

धरानबासीहरुको साहरा हर्क सम्पाङ बने धरानको मेयर

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् । उनले सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई भारी मतले पछि पार्दै मयरमा निर्वाचित भएका हुन् । साम्पाङले नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । निर्...

माप्य दुधकोशीले पायो होनाहार युवा नेतृत्व

वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनबाट सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिकाको उम्मेद्वार चयन सम्पन्न भएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बुद्धिकिरण राई काँग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवारलाई पछि पार्दै गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित बनेका छन् । निर्वाचित राईले ३,३४३ मत पाएक...

गठबन्धनले छान्यो माप्यमा प्रमुखमा चन्द्र र उपप्रमुखमा गौरब : सेवा र सुविधाबाट समृद्ध पालिका बनाउन उम्मेद्वारी दिएको दाबी

माप्य दुधकोशी गाँउपालिका सोलुखुम्वुको गठबन्धन तर्फबाट स्थानीय चुनावका लागि  चन्द्र बहादुर राई अध्यक्ष र गौरब राईलाई उपाध्यक्ष पदका उम्मेदवार तयार गरेका छन् । अध्यक्ष पदमा उम्मेद्वारी दिएका राई नेपाली काँग्रेस, प्रदेश सभा ख क्षेत्रीय कार्यसमितिका सचिवमा रहेर सक्रिय रुपमा पार्टीमा काम गर्दै आएका उनी किरात खालिङ रा...

नेकपा (एमाले)बाट माप्यको उम्मेद्वार प्रमुखमा बुद्धिकिरण र उप-प्रमुखमा जुनिता

आसन्न बैशाख ३० गते शुक्रबारका दिन सम्पन्न हुन गइरहेको स्थानिय निर्वाचनको लागी नेकपा (एमाले)ले माप्य दुधकोशी गाउँपालिकाको लागि अध्यक्ष र उपाध्यक्ष पदका लागि उम्मेद्वार टुंगो लगाएको छ । यस अघि गाँउपालिकाको प्रमुख पदको नेतृत्वका लागि बुद्धिकिरण राई, नेकपा (एमाले) का जिल्ला कमिटिका सचिव आशकुमार राई (शिशिर), गाउँपालि...

कति थपिए ? ५ वर्षमा सोलुखुम्बुको मतदाता, कुन स्थानीय तहमा कति बढ्यो ?

सोलुखुम्बु जिल्लाको मतदाता संख्या ५ वर्षको अन्तरालमा १८ हजार २ सय ७३ बढेको छ । वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाको कुल मतदाता संख्या ६१ हजार ७ सय ४६ थियो भने, आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने मतदाता संख्या ८० हजार १९ पुगेको छ । सोलुदुधकुण्ड नगरपालिकामा सबैभन्दा बढि मतदाता सं...

स्थानीय तह निर्वाचन : भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गर्दै छ । आज (बिहीबार) र भोलि (शुक्रबार) बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । आगामी वैशाख ३० गते सरकारले देशभर एक साथ स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगका आयुक्त ईश्वरी पौडेलले एक/दुई दिनभित्र आच...

कायघाट दुधकोशी मोटरेबल पुलको उद्घाटन कार्यक्रम सम्पन्न

माप्य दुधकोशी गाउँपालिकोस्थित दुधकोशी खोला माथि निर्माणाधिन कायघाट दुधकोशी मोटरेबल पुलको उद्घाटन आज एक कार्यक्रमबीच सम्पन्न भएको छ । उक्त पुलले थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं. ८ रणेम र माप्य दुधकोशी गाउँपालिका वडा नं. ६ र ७ वाकुबीचको आवात जावतलाई सहज बनाएको छ । उक्त निर्माण सम्पन्न पुलको उद्घाटन १ नं. प्रदेश ...

Cultural Heritage of Nepal

Cultural Heritage of Nepal Nepal is a multilingual and multicultural country that preserves hundreds of cultural heritages of historical importance. This country known throughout the world as the home of Mount Everest and Lord Buddha is an intricate garland of the various ethnicity and castes of people who...