माप्य दुधकोशी गाउँपालिकाको आर्थिक बर्ष ०७९र०८० को ३७ करोड ८६ लाख ५३ हजार आर्थिक बिनियोजन गरेको छ । गाउँपालिकाको सभा हलमा सम्पन्न भएको एक कार्यक्रमबीच उक्त बजेट बिनियोजन सार्बजनिक गरेको हो । आर्थिक बर्ष २०७९र०८० को बजेट समानिकरण अनुदान तथा राजस्व अनुमानमा संघ समानिकरण अनुदानमा रु ११,४०,००,०००, प्रदेश समानिकरण ...
