संगम खालिङ राई माप्य दुधकोशी–४, सोलुखुम्बु गजल सुन्छु आज उसले धोका दियो भन्छौ रे मलाई छोडी अर्काको साथ लियो भन्छौ रे । स्वार्थी दुनियाँको रितै यस्तै रै’छ स्वार्थ लुटी उनै कसम टाढा भयो भन्छौ रे । बाध्यतामा म कतै हराइरहेथेँ निष्ठुरीले अन्तै मुटु सियो भन्छौ रे । दुई दिनमै विरानो भइदियो तिमी आफैं मलाई...
