माप्य दुधकोशी गाउँपालिकाको बार्षिक बजेट तथा कार्यक्रम (आर्थिक बर्ष २०७८/०७९)

माप्य दुधकोशी गाउँपालिकाको आर्थिक बर्ष ०७९र०८० को ३७ करोड ८६ लाख ५३ हजार आर्थिक बिनियोजन गरेको छ । गाउँपालिकाको सभा हलमा सम्पन्न भएको एक कार्यक्रमबीच उक्त बजेट बिनियोजन सार्बजनिक गरेको हो । आर्थिक बर्ष २०७९र०८० को बजेट समानिकरण अनुदान तथा राजस्व अनुमानमा संघ समानिकरण अनुदानमा रु ११,४०,००,०००, प्रदेश समानिकरण ...

फिफा वल्र्ड कपको ट्रफिसहित युवा आरोही मगरले २११ राष्ट्रका झण्डा सगरमाथामा फहराए

विश्वको सर्वोच्च शिखर सगरमाथामा अभियान्त नर्विन मगरले सेभेन समिट फर फिफा वल्र्ड कप २०२२ को ट्रफिको रिप्लिका सहित २११ वटा फिफा राष्ट्रका झण्डालाई फहराएका छन् । सबैभन्दा कम उमेरका नेपाली युवा आरोही मगरको यो दोस्रो पटकको सगरमाथा सफल आरोहण रहेको बताएका छन् । नेपाली पर्यटनको प्रचार–प्रसारका साथै विश्वको सबैभन्दा ठुलो...

धरानबासीहरुको साहरा हर्क सम्पाङ बने धरानको मेयर

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् । उनले सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई भारी मतले पछि पार्दै मयरमा निर्वाचित भएका हुन् । साम्पाङले नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । निर्...

टेक बहादुर गरे, कञ्चनजंगाको दोस्रो पटक सफल आरोहण

सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका–२ जन्मिएका आरोही टेक बहादुर राईले कञ्चनजंगाको पुनः दोस्रो पटक सफल आरोहण गरेका छन् । आरोही राईले नेपाली समय विहान ५ः२५ बजे ८५८६ मिटर अग्लो कञ्चनजंगा हिमालको सफल आरोहण गरेका हुन् । उनले यस अघि पनि २०६७/०२/०१ मा पहिलो पटक बिश्वको तेस्रो उच्च हिमाल ८५८६ मिटर अग्लो कञ्चनजं...

माप्य दुधकोशीले पायो होनाहार युवा नेतृत्व

वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनबाट सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिकाको उम्मेद्वार चयन सम्पन्न भएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बुद्धिकिरण राई काँग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवारलाई पछि पार्दै गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित बनेका छन् । निर्वाचित राईले ३,३४३ मत पाएक...

म जनताको सेवाको लागि आएको हो, म जनताको सेवक हुँ, विकास र समृद्धिका लागि इमान्दार र निष्ठा उम्मेदवार माप्य गाउँपालिका अध्यक्ष बुद्धिकिरण

बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा माप्य दुधकोशी गाउँपालिकाको नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार बुद्धिकिरण राई यति बेला चर्चामा रहेका छन् । राईको उम्मेदवारी दर्तासँगै चर्चा चुलिएको हो । माप्य दुधकोशी गाउँपालिकामा निष्ठावान, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घर...

सरकारी सेवा सुविधा मलाई चाहिएको हैन, आम जनताको सुविधा चाहेको हो ।

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकाको प्रमुख नेतृत्वमा सत्तरुण गठबन्धनको तर्फबाट काँकु समावेशी विकास समिति काठमाडौंको अध्यक्ष समेत रहेका प्रभावशाली युवा नेता चन्द्र बहादुर राईको उम्मेदवारी परेको छ। जिम्मेवारीसँगै आफुले पाएको सरकारी सेवा सुविधा सबै सामाजिक सेवामा लगानी गर्ने बताएका छन् । अध्यक्ष पदका उम्मेद्वारी ...

सरकारी सेवा सुविधा मलाई चाहिएको हैन, आम जनताको सुविधा चाहेको हो

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकाको प्रमुख नेतृत्वमा सत्तरुण गठबन्धनको तर्फबाट काँकु समावेशी विकास समिति काठमाडौंको अध्यक्ष समेत रहेका प्रभावशाली युवा नेता चन्द्र बहादुर राईको उम्मेदवारी परेको छ। जिम्मेवारीसँगै आफुले पाएको सरकारी सेवा सुविधा सबै सामाजिक सेवामा लगानी गर्ने बताएका छन् । अध्यक्ष पदका उम्मेद्वारी ...

भौगोलिक हिसाबले समावेशिताको आधारमा विकास गर्ने युवा नेता चन्द्र

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकाको प्रमुख नेतृत्वमा सत्तरुण गठबन्धनको तर्फबाट काँकु समावेशी विकास समिति काठमाडौंको अध्यक्ष समेत रहेका प्रभावशाली युवा नेता चन्द्र बहादुर राईको उम्मेदवारी परेको छ। राई लामो समय देखि युवा समाजसेवीको रुपमा रहेर सामाजिक काम मात्र व्यस्त रहेनन्, पार्टीमा पनि उतिकै दखलतापुर्वक सक्रिय थिए...

गठबन्धनले छान्यो माप्यमा प्रमुखमा चन्द्र र उपप्रमुखमा गौरब : सेवा र सुविधाबाट समृद्ध पालिका बनाउन उम्मेद्वारी दिएको दाबी

माप्य दुधकोशी गाँउपालिका सोलुखुम्वुको गठबन्धन तर्फबाट स्थानीय चुनावका लागि  चन्द्र बहादुर राई अध्यक्ष र गौरब राईलाई उपाध्यक्ष पदका उम्मेदवार तयार गरेका छन् । अध्यक्ष पदमा उम्मेद्वारी दिएका राई नेपाली काँग्रेस, प्रदेश सभा ख क्षेत्रीय कार्यसमितिका सचिवमा रहेर सक्रिय रुपमा पार्टीमा काम गर्दै आएका उनी किरात खालिङ रा...