सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं. ४ स्थित गुदेल माध्यमिक विद्यालयले हिरक महोत्सव २०७९ मनाउने भएको छ । वि. सं. २०१९ सालमा स्थापना भएको विद्यालय स्थापनाको ६० वर्ष पुगेको अवसर पारेर विद्यालयले माघ १२ देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी हिरक महोत्सव मनाउन लागेको प्रधानाध्यापक लबकुमार राईले जानकारी दिए ।...
