माप्यदूधकोशी गाउँपालिका र टान (TAAN) बीच साझेदारी सम्झौता सम्पन्न

सोलुखुम्बु जिल्लाको माप्यदूधकोशी गाउँपालिकाले नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) संगबीच साझेदारी सम्झौता भएको छ । उक्त साझेदारी सम्झौतामा पालिकाभित्रका पर्यटन बिकास सम्बन्धीका कामहरूलाई अगाडी बढाउने उल्लेख गरिएको छ। गाउँपालिकाभित्रका सम्भावनायुक्त प्राकृतिक, धार्मिक एवं साँस्कृतिक पक्षलाई जोड्दै पर्य...

माप्य दुशकोशीमा पर्यटन विकासको अभियान शुरु

विश्वको सर्वोच्च शिखर सगरमाथाको काँखमा रहेको मुख्य प्रवेशद्वार माप्य दुधकोशी गाउँपालिका सोलुखुम्वुमा पर्यटन विकासमा नयाँ कामको सुरुवात गरेको छ । गाउँपालिकाभित्रका सम्भावनायुक्त प्राकृतिक, धार्मिक एवं साँस्कृतिक पक्षलाई जोड्दै पर्यटन प्रवद्र्धन र विकासको निमित्त निक्कै सुझबुझका साथ १६ सय भन्दा बढि पदयात्रा व्यवसा...

प्रदेश नं. १ का प्रदेश सभा सदस्य गोम्बु शेर्पा ‘कर्ज्याङ’ रन्किए

१ नं. प्रदेशका प्रदेश सभा सदस्य गोम्बु शेर्पा ‘कर्ज्याङ’ ले सोलुखुम्बुका जनताले संघीयताको मूल मर्मअनुसारको प्रशासनिक सुगमताको प्रत्याभूति गर्न नपाएको बताएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद शेर्पाले भने – “‘संघीयताको मूल मर्म प्रशासनिक सुगमता र सम्बन्धित प्रदेशको पहिचानलाई स्थापित गर्नु हो । तर पनि ...

मुस्ताङलाई समृद्धिमा लाने हो भने

जहाँपनि दिन पछि रात र रात पछि दिन तथा उज्यालो पछि अँध्यारो र अँध्यारो पछि उज्यालो हुन्छ । जुनसुकै पक्षको पनि गुण र अवगुण भई नै हाल्छ । यो प्राकृतिक नियम नै हो । यसै सन्दर्भमा एउटा पक्ष यस थाक भलिवल तथा साँस्कृतिक संघलाई विघटन गर्नुपर्दछ । यसबाट उपलब्धि केह् िभएन भन्ने छ भने अर्को पक्ष कम्तिमापनि वर्षको एकचोटि भएपनि...

यातयात व्यवसायीहरुले ठप्प पारेको जिप सेवा सुचारु हुने

सोलुखुम्बु–काठमाडौं जिप सेवा ठप्प भएको आज सोमबारबाट नियमित रुपमा सुचारु हुने भएको छ । यस अघि जिपको हुट हटाउने विषयमा असहमती जनाउँदै यातयात व्यवसायीहरुले आइतबारबाट ठप्प पारेको लामो दुरीको जिप सेवा सुचारु गर्ने सहमति भएको हो । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ), प्रहरी नायब उपरीक्षक (डिएसपी...

गुदेल माविको हिरक महोत्सब सुरु, बिबिध साङ्गितिक कार्यक्रम बृहत प्रस्तुती रहने

  सोलुखुम्बु जिल्लाको महाकुलुङ -४ गुदेल स्थित श्री गुदेल माबी ले ६० औं बर्ष पार गरेको उपलक्ष्यमा हीरक महोत्सब सुरु गरेको छ। आज सरस्वती पुजाको बिशेष अवसरमा उद्घाटन समारोह सम्पन्न गरेको छ । हप्तादिनसम्म बिबिध कार्यक्रममा साथ चल्ने महोत्सवको आज पहिलो दिन हो । प्रतिनिधिसभा सदस्य माननीय मानबिर राईको प्रमुख...

माप्यमा पर्यटन विकासको प्रचुर सम्भावना

माप्य दुधकोशी गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सरोकारवालाहरुसंग छलफल सुरु गरेका छन् । अध्यक्ष राई नेतृत्वको टोलि र नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोलाबीच मंगलबार छलफल भएको छ ।मंगलबार भएको भेटमा माप्य दुधकोशी गाउँपालिकामा पर्यटन...

किरात खालिङहरुको मुन्धुमी घर निर्माण कार्य सुरु

 किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमिति काठमाडौंले ख्याःल् तम्र म्योलकम् (Khaling Cultural Home) का साथै खालिङ साँस्कृतिक भवन (संग्राहलय) निर्माण कार्य सुरु गरेको छ । खालिङ जातीको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सामाग्री, भेषभूषा, गरगहना लगायतका बहुमूल्य सम्पदालाई संकलन गर्दै संरक्षण...

सदरमुकाम सल्लेरीदेखि माप्य दुधकोशी हुदै खुम्बुसम्मको सडक कालोपत्रेका लागि टेण्डर आव्हान

सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट सर्वोच्च शिखर सगरमाथा क्षेत्र जोड्ने सडक कालोपत्र गरिने भएको छ । सोलु दूधकुण्ड नगरपालिका केन्द्र सल्लेरीदेखि खुम्बु पासाङ ल्हामु गाउँपालिका जोड्ने सडक कालोपत्रका लागि ६० करोड बराबरको टेन्डर आह्वान गरिएको हो । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा छनोट भएको उक्त परियोजनाका लागि भ...

‘समृद्धि सम्भावनाको माध्यम नै खेलकुद हो” – अध्यक्ष राई

जिल्लाको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खेलकुदको माध्यमबाट पनि समृद्धि सम्भव रहेको बताएका छन् । हिमाली भेग जिल्लाकै अग्लो स्थानमा अवस्थित माप्य गाउँपालिकाको वडा नम्बर ४ स्थित रंगशालामा सोमबारबाट सुरु भएको १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भइरहेको छ । कार्यक्रममा उपस्थित जनमासलाई स...