काठमाडौंमा अध्यक्ष, बुद्धिकिरण राई सम्मानित

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईलाई काठमाडौंको सुकेधारास्थित नवदुर्ग पार्टी प्यालेसमा सम्पन्न किरात खालिङ राई उत्थान संघ जिल्ला कार्यसमिति काठमाडौंले सम्मान गरेको छ । किरात खालिङ राई उत्थान संघ जिल्ला कार्य समिति काठमाडौले दोश्रो जिल्ला अधिवेशनको अवसरमा अध्यक्ष राईलाई सम्मान गरेको हो ।...

माप्यमा पर्यटन विकासको प्रचुर सम्भावना

माप्य दुधकोशी गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सरोकारवालाहरुसंग छलफल सुरु गरेका छन् । अध्यक्ष राई नेतृत्वको टोलि र नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोलाबीच मंगलबार छलफल भएको छ ।मंगलबार भएको भेटमा माप्य दुधकोशी गाउँपालिकामा पर्यटन...

सोलुखुम्बु जिल्लाको बिकास र समृद्धिले गति लिनेछ : नेकपा (एमाले) नेता मानवीर राई

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनका लागि नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानवीर राईले जिल्लाको समग्र बिकासका लागि नेकपा (एमाले) लाई बिजयी गराउन आग्रह गर्नुभएको छ। नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत रहेका राईले जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा आयोजित अगुवा कार्य...

सोलुखुम्बुमा नेकपा (एमाले) को चुनावी अभियान यस्तो

नेकमा (एमाले) सोलुखुम्बुले आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको चुनाबको लागि आफ्नो कार्यक्रम सार्वजनिक गरेको छ । नेकमा (एमाले) ले चुनावी कार्यक्रमलाई दुई चरणमा गर्ने भएको छ । पहिलो चरणको कार्यक्रम असोज २७ विहिबारबाट सञ्चालन भएर कार्तिक ७ गते सम्पन गर्ने छ भने दोश्रो चरणको कार्यक्रम कार्तिक १२ बाट सञ्चालन गरि कार...

नेकपा (एमाले)बाट माप्यको उम्मेद्वार प्रमुखमा बुद्धिकिरण र उप-प्रमुखमा जुनिता

आसन्न बैशाख ३० गते शुक्रबारका दिन सम्पन्न हुन गइरहेको स्थानिय निर्वाचनको लागी नेकपा (एमाले)ले माप्य दुधकोशी गाउँपालिकाको लागि अध्यक्ष र उपाध्यक्ष पदका लागि उम्मेद्वार टुंगो लगाएको छ । यस अघि गाँउपालिकाको प्रमुख पदको नेतृत्वका लागि बुद्धिकिरण राई, नेकपा (एमाले) का जिल्ला कमिटिका सचिव आशकुमार राई (शिशिर), गाउँपालि...

माप्यको आसन्न चुनावमा बाजी मार्दै पुनः बुद्धिकिरण राईको नेतृत्व सम्भावना प्रबल

वैशाख ३० मा हुन गइरहेको स्थानिय तहको निर्वाचनमा सोलुखुम्बुको माप्य दुधकोशी गाँउपालिकामा नयाँ नेतृत्व चयनमा चर्चा चुलिएको छ । चुलिएको चर्चासंगै अध्यक्ष पदमा पुनः बुद्धिकिरण राई दोहोरिने सम्भावना बढेको छ । आजसम्म पनि नेकपा (एमाले)ले माप्य दुधकोशी गाँउपालिकामा उम्मेदवारको टुङ्गो भने लगाएको छैन । गाँउपालिकाको प्रमुख...

ओर्लाङ्घाटमा बनेको मोटरेबल पक्की पुलले स्थानीबासीहरुमा छायो खुशी

सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार माप्यदुधकोशी र खुम्बुपासाङल्हमु गाउँपालिका जोड्ने ओर्लाङ्घाटमा मोटरेबल बने सँगै स्थानीयवासीहरुमा खुशीयाली छाएको छ । पुल निर्माण पछि स्वदेशी तथा विदेशी पर्यटकहरुलाई यात्रामा यातायातका लागि सजिलो भएको छ । माप्य दुधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको बीचमा रहेको दुधकोशी नदीमाथि...

खालिङ समुदायको दोस्रो आरोही सर्वोच्च शिखर सगरमाथामा

काठमाडौं । सगरमाथा भन्ने वित्तिकै विश्वभर नेपाललाई चिनाइरहनु पर्दैन । अझ सगरमाथा आरोहण अझ नेपालको पर्यटन क्षेत्रको लाइफ लाइन नै बन्दै गएको छ । पछिल्लो समय ८ हजार ८ सय ४८ मिटरको उचाईमा रहेको सगरमाथाको आरोहण गर्न र कृतिमानी तोड्नलाई होडबाजी नै रहेको छ । यसै शिलशिलमा साहासिक कार्य खालिङ समुदायको प्रतिनिधित्व गर्दै पञ्चे ख...

माप्य दुधकोशी गाउँपालिकाको ४ र ५ वडा रहेको काँकु उज्यालो अभियानमा

काठमाडौं । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं. ४ र ५ काँकुमा ७० किलोवाटको लघु जलविद्युत निर्माण कार्य तीब्रताका साथ भइरहेको छ । हालसम्म पेल्ट्रिक सेट र सोलारका भरमा उज्यालो रहेको काँकुमा लघु जलविद्युत आयोजना निर्माण धमाधम जारी छ । उक्त लघु जल विद्युत सम्पन्नताका लागि काँकु भुङ्गरा खोला लघु जलविद्यु...

टिकटकलाई १ करोड ८५ लाख जरिवाना

काठमाडौ, १ साउन । बालबालिकाका डाटाहरुको गलत प्रयोग गरेको आरोपमा भिडियो शेयरिङ एप टिककटमाथि कोरियाले जरिवाना गरेको छ । प्रयोगकर्ताको गोपनियताका विषयमा बढ्दो चिन्ताका बीच कोरिया कम्युनिकेसन्स कमिसनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख वन जरिवाना गरेको हो । सो रकम नेपाली रुपैयाँमा गणना गर्दा १ करोड ८५ लाख हुन आउ...