पबिधनको संगीतमा शिव परियारको स्वर “म देश खोज्दै परदेश आए” लिरिकल भिडियो सार्वजनिक

चर्चित गायक शिव परियारको आवाजमा “म देश खोज्दै परदेश आए” लिरिकल भिडियो सार्वजनिक भएको छ । यस गितको शब्द रचना देशप्रेमी नेपालीहरुको माझमा देशभक्ती तथा देशप्रेमी थोमस बास्तोलाले गरेका छ्न । यस गितमा संगीतकार पबिधन खालिङले सङ्गीत भरेका छ्न भने फनिन्द्र राईले संगीत संयोजन गरेका छ्न । देशको माया बोकि हजारौ सपना लिए...

खालिङ भाषाको पहिलो म्युजिक भिडियो सार्वजानिक

किरात खालिङ राई भाषामा बनेको पहिलो म्युजिक भिडियो ‘च्यारी घ्लेप्या ख्याःल् च्योह्याम्’ सार्वजनिक भएको छ । सार्वजनिक भएको ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानलद्वारा निर्माण गरिएको म्युजिक भिडियो किरात खालिङ भाषामा बनेको पहिलो भिडियो हो । अमेरिकामा लामो समयदेखि बस्दै आएकी गीतकार ममता राईले लेखेकी ‘च्यारी घ्लेप्या ...

माप्य दुधकोशीमा “गाउँपालिका गीत” लोकार्पण सम्पन्न

माप्य दुधकोशी गाउँपालिकामा "पालिका गीत" लिरिकल भिडियो सहित सार्बजनिक भएको छ । स्थानिय स्तरमा भर्खरै स्थापना गरिएको गाउँले ईन्टरटेन्टमेन्ट मिडियाले निर्माण गरेको उक्त म्युजिक लिरिकल भिडियो माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले लोकार्पण गरेका थिए । सम्पन्न लोकार्पण भएको उक्त "पालिका गीत"मा पर्यटन व्यवस...

सुुटिङ सकेर पोखरादेखि काठमाडौं आउदै गरेको गाडी दुर्घटना, कलाकार राइको मृत्यु, ८ जना फिल्म प्राविधिक गम्भीर घाइते

म्युजिक भिडिओ छायांकन सकेर पोखरादेखि काठमाडौंतर्फ फर्किरहेको गाडीलाई विपरित दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिएको छ । धादिङको गजुरीमा राती साढे १ बजे भएको उक्त दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना फिल्म प्राविधिक गम्भीर घाइते भएका छन् । १४ जना फिल्म प्राविधिक चढेको बा ३ ख ४०१४ ...

खालिङ समुदायको दोस्रो आरोही सर्वोच्च शिखर सगरमाथामा

काठमाडौं । सगरमाथा भन्ने वित्तिकै विश्वभर नेपाललाई चिनाइरहनु पर्दैन । अझ सगरमाथा आरोहण अझ नेपालको पर्यटन क्षेत्रको लाइफ लाइन नै बन्दै गएको छ । पछिल्लो समय ८ हजार ८ सय ४८ मिटरको उचाईमा रहेको सगरमाथाको आरोहण गर्न र कृतिमानी तोड्नलाई होडबाजी नै रहेको छ । यसै शिलशिलमा साहासिक कार्य खालिङ समुदायको प्रतिनिधित्व गर्दै पञ्चे ख...

गीतकार ममता राईको तारे भिर सार्बजनिक

काठमाडौं । गीतकार ममता राई "यात्री" को नयाँ गीत "तारे भिर" सार्बजनिक भएको छ। सोलुखुम्बुको साबिक जुभिङमा जन्मिएका राई केहि समय देखि कर्मथलो अमेरिका बनाउदै आए पनि मन भने नेपाली गित सङ्गीत छोडेर कतै जान सकेनन् । गितको अलवा समाजसेवामा समेत अग्रसर देखिएका राईले थुप्रै दिन दुःखिहरुलाई आफ्नै नामको ममता फाउन्डेसन मार्फत जन्मथल...

पाँच वर्षपछि भिडियो निर्देशनमा फर्किए मनबहादुर पुन

निर्देशक मनबहादुर पुन करिब पाँच वर्षपछि म्युजिक भिडियो निर्देशनमा फर्किएका छन् । पुनको निर्देशनमा बनेको पछिल्लो म्युजिक भिडियो ‘दशा’ आज सार्वजनिक भएको छ । यो गीत वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीहरुको वास्तविक कथामा आधारित छ । गायक भरत परियार र पूर्णिमा परियारको स्वरमा रहेको यस गीतमा लक्षुप्रकाश मल्लले संगी...

अन्जन किरातीको “अब लड्नुपर्छ छिट्टै” गीत सार्वजनिक

https://youtu.be/w69vVxV_q2A अन्जन किरातीको " अब लड्नु पर्छ छिट्टै" बोलको देशभक्ति गित आज बजारमा सार्बजनिक भएको छ। अहिलेको वर्तमान परिवेशलाई समेटेर युवाहरु देश बिकासमा जुट्नु पर्ने अब ढिलो गर्नु हुन्न भन्ने भाबको गित रहेको छ ! थुप्रै चर्चित गित बजारमा ल्याएर दर्शक श्रोताहरुको माया बटुलेका अन्जनले यश गितबाट पनि यस्तै...

चर्चित गित “माया हजुर” भाग दुई आउँदै

शिखरसन्देश । सुमाया राईको चर्चित गित “माया हजुर” भाग दुई अब दर्शक श्रोताहरुको लागि चाडै नै बजारमा आउने भएको छ । सुमाया राईको शब्द, डी आर अटु को सङ्गित, राजु कार्किको सङ्गीत संयोजन तथा राजेश पायल राई र सुनिता थेगिमको स्वरबद्ध रहेको यो गितलाई सबै दर्शक श्रोताहरुले मन पराए पछि भाग दुई आउन लागेको लोकप्रिय सङ्गितकार तथा गित...

थुलुङ दुधकोशी गाउँपालिकामा तीन वर्षे बाली बिज्ञान प्राबिधिक शिक्षा सुरु

शिखरसन्देश, काठमाडौं । हरेक विकास निर्माण होस् या काम गर्न इच्छा शक्ति, तत्परता, उद्देश्य, र सहि नेतृत्व छनौट हुनुपर्छ। यी सबै कुरा भयो भने असम्भव भन्ने कुरा केही हुदैन। यसको गतिलो उदाहरण हो सोलुखुम्बुको स्थानिय तह थुलुङ दुधकोशी गाउँपालिका। यो गाउँपालिका जिल्लाको मात्रै नभै नेपालकै पनि एक नमुना गाउँपालिका मानिन्छ...